एमालेले आसन ग्रहरण र खादामालाको परम्परा हटायो

काठमाण्डौं । नेकपा एमालेले पार्टीका अन्तरिक कार्यक्रममा सुधार गर्ने घोषणा गरेको छ । एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकका अनुसार हालै बसेको बैठकले अथिति आसन ग्रहण र खादामालाले लिने समय हटाउने निर्णय गरेको हो । पार्टीको कार्यक्रमलाई छिटो र छरितो बनाउनका लागि केहि परम्परागत अभ्यास लाई बदलेको डा. पाठकले जनाए । कार्यक्रममा वक्ताहरु समेत … Continue reading एमालेले आसन ग्रहरण र खादामालाको परम्परा हटायो